कालिगण्डकीमा मोटरसाइकल खस्दा विदेशी पर्यटकको मृत्यु

विकल्प न्यूज/मुस्ताङ मंसिर १ गते ।  उद्दारमा खटिएका सुरक्षाकर्मी । तस्बिर : जिप्रका मुस्ताङ   जोमसोम : पोखरादेखि मुस्ताङ आउँदै गरेका मोटर साइकल दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ।म्याग्दी र मुस्ताङको सीमाक्षेत्र तल्लो घाँसा नजिक राष्ट्रिय गौरवको निर्माणधिन बेनी- जोमसोम सडकबाट कालिगण्डकी नदीमा खस्दा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । … Continue reading कालिगण्डकीमा मोटरसाइकल खस्दा विदेशी पर्यटकको मृत्यु